Posts

Indigenous breed of Goat in Nepal

/data/user/0/com.microsoft.office.officehubrow/app_EmailAttachmentsca757e54-cc2e-4c92-bd0e-695f303b59aa/1622379946834_NEPAL POLYTECHNIC INSITITUTE.pptx

कृषि क्षेत्रको बजेटमा वृद्धि

Image
सरकारले कृषि क्षेत्रको बजेट वृद्धि गरेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ। कृषि क्षेत्रमा बिनियोजित बिस्तृत रुपमा जानकारी लिन तल हेर्नुहोस:

बहुउपयोगी जडिबुटी गुर्जो र यसको उपयोगीता:

Image
परिचय : यसको वैज्ञानिक नाम ‘टिनोस्पोरा कर्डिफोलिया’ हो । फूलमेनिस्परमासिया परिवार र टिनोस्पोरा वंशमा पर्ने टी कोर्डिफोलिया प्रजातिको जडीबुटी हो । यो एउटा लहरेदार पतझर विरुवा हो । यसको लहरा मोटो र गुदीदार हन्छ । यसका आँख्लाबाट जराहरु निस्केर हावामा लहरिएका हुन्छन् ।गुर्जो सबै किसीमका रोगी र निरोगीले पनि प्रयोग गर्न सकिने जडिबुटी खुराक पनि हो। यसको बोक्रा कागज जस्तो पातलो हुन्छ र बोक्रामा सेता न्बिलमक (ग्रन्थी) का थोप्ला थोप्लाले भीरएको हुन्छ ।यसका पातहरु एक पछि अर्को हुदै गएका हुन्छन् र भेट्नुदार हुन्छन् । पातहरु मुटु आकारका ७—८वटा नशाहरु भएका करीब १० सें.मी लामा हुन्छन् । यसका फलहरु आँख्लाबाट लामो लहरेदार भागमा फुल्दछन् । भाले फूलहरु झुप्पामा रहन्छन् भने पोथी भने पोथी फुलहरु एक्ला एक्लै रहेका हुन्छन् । फलहरु गुदीदार हुन्छन्, आकारमा अण्डाकारका र केराउका दाना जत्रा हुन्छन् र पाकेपछि राता हुन्छन् । फैलाबट: यो उत्तर—पूर्वी भारत, श्रीलङ्का, म्यानमार , थाइल्याड ,भियतनाम। दक्षिणी चीन, मलेसिया लगायत नेपालमा पाइन्छ। नेपालमा यो ३००—५०० मिटरसम्मको उचाइमा पूर्वदेखि पश्चिमसम्म पाइन्छ।उपयोगीता:यस...

कसरी_गर्ने_नर्सरी_स्थापना_र_ब्यवस्थापन:

Image
  तरकारी नर्सरी भन्ने बित्तिकै हामीले कुनै ठाउँ वा स्थान जहाँ कलीला तरकारीका बिरुवालाई रोप्नका निम्ती  अर्को स्थायी ठाउँसम्म नलैजादा अन्त्यन्त स्याहार गरिने  स्थललाई बुझ्नुपर्दछ । सामान्यतय,तरकारी बाली बिउ वा आमा बोटबाट प्राप्त हुने भागबाट खेती गरिन्छ। सिधै बिउबाट लगाईने तरकारी बालिमा भिन्डी, केराउ, बकुल्ला, बोडी,मुला, सलगम, गाजर, फर्सी, साग, धनीया, मेथी,आदी छन भने आमा बोटको भागबाट लगाईने तरकारीमा पिडालु,अदुवा, बेसार, आलु, कुरिलो, पर्वल, कुद्रुम, आदी पर्दछन। तर त्यहा त्यस्ता तरकारीका जात पनि छन    जसको बिउ अतिनै सानो हुन्छ र पहिले बिउ छरेर नर्सरी राखिन्छ अनी उपयुक्त बेला आएपछी खेतमा लगाईन्छ। यसरी सारीने तरकारी बालिमा काउली, बन्दा,ब्रोकाउली, प्याज, गोलभेडा, भान्टा, खुर्सानी आदी पर्दछन।  निम्न कारणका लागि तरकारी पहिले नर्सरिमा लगाइने गरिन्छ:-  १)नर्सरिमा बिउ उम्रन र सप्रन चाहिने  उपयुक्त अवस्थाको सिर्जना गर्न सकिन्छ। २) साना तथा कलीला बोटहरुमा लाग्ने किरा,झार अनी किटाणुको आक्रमणबाट बिरुवालाई बाचाउन र हेरबिचार गर्न सानो ठाउमा सहज हुन्छ।   ...

काजु (Cashewnut) खेती प्रबिधि :

Image
काजु एक स्वादिष्ट र उपयोगी फल हो । यसको खाने भाग दाना (कर्नेल नट) स्याउजस्तो देखिने केसु एपलको तल्लो भागमा लाग्छ । काजु दानाको बाहिरी खोल कडा हुन्छ । काजुको दानालाई प्रशोधन गरि खानको निमित्त प्रयोगमा ल्याइन्छ । यसमा २१% प्रोटिन , ४७% चिल्लो पदार्थ पाइन्छ । यसको उत्पत्ति ब्राजिलमा भएको मानिएको छ । हावापानी : यो उष्ण प्रदेशिय फल हो । समुन्द्र सतह देखी १००० मिटरको उचाइसम्ममा पनि काजु फलाउन सकिन्छ । यसको लामो अबधिसम्म बढी गर्मी वा ज्यादा ठन्डि सहन सक्तैन । गर्मीमा अधिकतम तापक्रम ३७°से भन्दा बढी र जाडोमा न्युनतम तापक्रम १५°से भन्दा कम हुने क्षेत्र काजु खेतीको लागि उपयुक्त हुदैन । वार्षिक वर्षा १५०० देखि २५०० मिमि र आद्रता ७०-८० प्रतिशत काजुको निम्ति उपयुक्त मानिन्छ । माटो : काजु खेतीको लागि दुमट वा बलौटे दुमट पिएच ६-७ भएको माटो उत्तम मानिन्छ । पानी निकासको राम्रो व्यवस्था हुनुपर्छ ।  जात :  केसु एपलको रङको आधारमा (रातो,पहेलो,गुलाबी) र आकारको आधारमा (गोलो,लाम्चो) किसिम छुट्याइन्छ । भारतमा लगाइएको जातहरु बिपिपी , भेङुर्ला, भि आर आई , उल्लास सेरिजमा छ्न । बिरुवा उत्पादन : बिरुवा उत्पा...

बाली संरक्षण सम्बन्धि जानकारी

Image
  #ब्याक्टेरिया ,भाइरस ,परजीवी ,ढुसी र फाइटोप्लाज्मा बाट  सर्ने  केहि रोग हरु: #ब्याक्टेरिया बाट  लाग्ने रोग: 1) धान को डढुवा 2) मकै को डाठ कुहिने  3) गोल्भिंडा को डाठ कुहिने  4) आलु को ओइलाउने रोग 5) काउली को black roT  6) citrus greening  7) citrus canker  #भाइरस बाट लाग्ने रोग: 1) रहर को sterility ( बाझोपन)  mosaic भाइरस ले सार्छ। 2) केरा को ठिङुरे( bunchy top )  3) सुन्तला को टिस्ट्रेजा भाइरस  4) आलु मा 26 वटा भाइरस रोग पत्ता लागेको छन । जस्मा 6 रोग सबैभन्दा बढी लागेको छ। जसलाई 3 समुह मा बिभाजन गरिन्छ ।नेपाल मा कार्डिनल,ipy कुफ्री ज्योती लगायत 6 जात भाइरस प्रतिरोधी छन ।leaf curl virus ,mosaic virus ,turnip mosaic आदि 5) गोल्भिंडा मा 4 प्रकार को भाइरस रोग लाग्छ  6) धान को पहेलो रोग ,धान   धर्से रोग,धान को वृद्धि रोकिने 7) काउली को टर्निप mosaic virus  8) काक्रो मा cucumber mosaic virus  9) सिमि मा mosaic virus  10) अलैंची को छिर्के र फुर्के  11) मकै मा ओइलाउने :  [ नोट:  cucumber mosai...

chutro plant and its uses

Image
 CHUTRO (किल्मोडा) Scientific name : Berberis aristata Family : Berberidacese Introduction: B.aristata is native to Himalayas in India and in Nepal. It is an errect spinous shrub, often found in small patches on bill slopes. It is one of very important medicinal plant. Almost every part of the plant has some medicinal value. Its roots, stem, bark and fruits are used in many ayurvedic preparations. This shrub is found growing wild in sub-Himalayan tract at altitude ranging from 800-2500 meters. Uses and importance  The fruits can be eaten by human and also used for producing wine. The roots are used in treating ulcers, urethral discharges, ophthalmia, jaundice, fevers, etc. In Nepal, a very valuable preparation called rasaut is prepared from this plant. For preparing rasaut, the bark of the root and of the lower part of the stem is boiled in water, strained and evaporated till a semi-solid mass (rasaut) is obtained. Rasaut is fairly soluble in water. It is mixed with butter and...