सरकारले कृषि क्षेत्रको बजेट वृद्धि गरेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ।
कृषि क्षेत्रमा बिनियोजित बिस्तृत रुपमा जानकारी लिन तल हेर्नुहोस:
विक्रम संवत् २०७१ सालमा कृषिमा उच्च शिक्षा दिने र उत्पादन प्रशोधन र बजारीकरणमा योगदान गर्ने उद्देश्यले स्थापित जीविका कृषि सहकारी संस्थाले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन बाट सम्बन्धन लिएर २०७५ सालदेखि जिविका कृषि बिज्ञान कलेज सञ्चालनमा ल्याएको छ । जिबिका कृषि विज्ञान कलेज बिएस्सी कृषि पढाइ हुने कलेज हो । इटहरी उपमहानगरपालिका वडा नम्बर १७ मा अवस्थित यस कलेजमा अहिले दोस्रो, तेस्रो, र चौथो सेमेस्टरमा विद्यार्थीहरु अध्ययनरत छन् । यस कलेजमा विषेशगरी प्रदेश नम्बर १,२,३ र ४ का विद्यार्थीहरू अध्ययनरत छन् । जिबिका कृषि बिज्ञान कलेजमा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन, पूर्वाञ्चल विश्वविद्यालय साथै त्रिभुवन विश्वविद्यालयका दक्ष तथा अनुभवी प्राध्यापकहरु बाट पठनपाठन भइरहेको छ। कलेजले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले गाई, बंगुर, बाख्रा, कुखुरा, हाँस, विभिन्न उन्नत जातका घाँसहरु, ड्रागन फल लगायतका बाली तथा वस्तुहरूको आधुनिक फाम निर्माणसमेत गरिरहेको छ । अहिले विद्यार्थीहरु एकदमै उत्सुकताका साथ धेरै कुराहरु सिक्न पाइराखेको बताउँछन्। अहिले भ...
CHUTRO (किल्मोडा) Scientific name : Berberis aristata Family : Berberidacese Introduction: B.aristata is native to Himalayas in India and in Nepal. It is an errect spinous shrub, often found in small patches on bill slopes. It is one of very important medicinal plant. Almost every part of the plant has some medicinal value. Its roots, stem, bark and fruits are used in many ayurvedic preparations. This shrub is found growing wild in sub-Himalayan tract at altitude ranging from 800-2500 meters. Uses and importance The fruits can be eaten by human and also used for producing wine. The roots are used in treating ulcers, urethral discharges, ophthalmia, jaundice, fevers, etc. In Nepal, a very valuable preparation called rasaut is prepared from this plant. For preparing rasaut, the bark of the root and of the lower part of the stem is boiled in water, strained and evaporated till a semi-solid mass (rasaut) is obtained. Rasaut is fairly soluble in water. It is mixed with butter and...
#ब्याक्टेरिया ,भाइरस ,परजीवी ,ढुसी र फाइटोप्लाज्मा बाट सर्ने केहि रोग हरु: #ब्याक्टेरिया बाट लाग्ने रोग: 1) धान को डढुवा 2) मकै को डाठ कुहिने 3) गोल्भिंडा को डाठ कुहिने 4) आलु को ओइलाउने रोग 5) काउली को black roT 6) citrus greening 7) citrus canker #भाइरस बाट लाग्ने रोग: 1) रहर को sterility ( बाझोपन) mosaic भाइरस ले सार्छ। 2) केरा को ठिङुरे( bunchy top ) 3) सुन्तला को टिस्ट्रेजा भाइरस 4) आलु मा 26 वटा भाइरस रोग पत्ता लागेको छन । जस्मा 6 रोग सबैभन्दा बढी लागेको छ। जसलाई 3 समुह मा बिभाजन गरिन्छ ।नेपाल मा कार्डिनल,ipy कुफ्री ज्योती लगायत 6 जात भाइरस प्रतिरोधी छन ।leaf curl virus ,mosaic virus ,turnip mosaic आदि 5) गोल्भिंडा मा 4 प्रकार को भाइरस रोग लाग्छ 6) धान को पहेलो रोग ,धान धर्से रोग,धान को वृद्धि रोकिने 7) काउली को टर्निप mosaic virus 8) काक्रो मा cucumber mosaic virus 9) सिमि मा mosaic virus 10) अलैंची को छिर्के र फुर्के 11) मकै मा ओइलाउने : [ नोट: cucumber mosai...
Comments
Post a Comment