कागुनों (foxtail millet) बारे जानकारी




प्रोटिन ,चिल्लो पदार्थ र खनिजका लागि सर्वश्रेष्ठ बाली हो,कागुनो। करिब तीन देखि चार महिनामा उत्पादन लिन सकिने यो बालिको भात,खिर, ढिंडो ,रोटी खान सकिन्छ।पशुबस्तुलाई आहार पनि हुन्छ।

असिन्चित ,रुखो, पाखो , पानी नजम्ने बारीमा समेत खेती गर्न सकिने कगुनो  खेती पछिल्लो समय लोप हुँदै गएको छ। बर्खे बालिकाका रूपमा खेती गर्न सकिने यो बाली उच्च पहाडी भेगमा चैत अन्तिमतिर लगाउन सकिन्छ।तल्लो पहाड , मध्यपहाडी र बेसितिर बैशाख अन्तिमतिरबाट जेठसम्म लगाउन सकिन्छ।

Comments

Popular posts from this blog

पूर्वी नेपालको शैक्षिक गन्तव्य बन्दै जिबिका कृषि विज्ञान कलेज:

chutro plant and its uses

कसरी_गर्ने_नर्सरी_स्थापना_र_ब्यवस्थापन: