माटो परिक्षणका लागि नमुना संकलन गर्दा ध्यान दिनुपर्ने कुराहरु:


 

-खाली जमिन वा बाली लगाउनु अगाडि सुख्खा भएको बेलामा लिने।

-खेतबारी को प्रतिनिधित्व हुने गरी  फरक फरक ठाउँबाट लिने।

-नमुना संकलन छेउ वा डिल , धेरै कुना तथा मल थुपरिरहने ठाउँबाट नगर्ने । 

-मलखाद प्रयोग गर्नु पहिले नै नमुना लिने।

-नमुना प्लास्टिकको बाल्टिन वा सफा विषादी मल राख्न प्रयोग नभएका प्लास्टिकको थैलामा राख्ने।

Comments

Popular posts from this blog

पूर्वी नेपालको शैक्षिक गन्तव्य बन्दै जिबिका कृषि विज्ञान कलेज:

chutro plant and its uses

कसरी_गर्ने_नर्सरी_स्थापना_र_ब्यवस्थापन: