Posts

chutro plant and its uses

Image
 CHUTRO (किल्मोडा) Scientific name : Berberis aristata Family : Berberidacese Introduction: B.aristata is native to Himalayas in India and in Nepal. It is an errect spinous shrub, often found in small patches on bill slopes. It is one of very important medicinal plant. Almost every part of the plant has some medicinal value. Its roots, stem, bark and fruits are used in many ayurvedic preparations. This shrub is found growing wild in sub-Himalayan tract at altitude ranging from 800-2500 meters. Uses and importance  The fruits can be eaten by human and also used for producing wine. The roots are used in treating ulcers, urethral discharges, ophthalmia, jaundice, fevers, etc. In Nepal, a very valuable preparation called rasaut is prepared from this plant. For preparing rasaut, the bark of the root and of the lower part of the stem is boiled in water, strained and evaporated till a semi-solid mass (rasaut) is obtained. Rasaut is fairly soluble in water. It is mixed with butter and...

गुल्मीलाई प्राबिधिक छेत्रमा अब्बल बनाउन Gulmi AVF ग्रुप स्थापना हुँदै:

Image
   गुल्मी कृषि पशु र बन बिज्ञान बिद्यार्थी समाज नामक ग्रुप समग्र गुल्मी जिल्ला भित्र रहेका कृषि पसु र बन बिज्ञान सङ्काय बिद्यार्थीको एकता सङै कृषि पसु र बन छेत्रको बिकासमा कटिबद्द भइ लाग्न र जिल्ला भित्र कृषि पशुलालन र बन छेत्रका समस्या पहिचान गर्ने र तिनको समस्या समधान का लागि गुल्मी जिल्ला भित्र रहेका कृषि बन पसु प्राबिधिक सुल्झाउने र आफू सकदो छेत्रबाट सहयोग गर्ने र आत्मनिर्भर बनाउन कदम हरु चाल्ने हो । अब यो ग्रुपमा कमिटी बनाएर छिटोभन्दा छिटो दर्ता प्रक्रिया पूरा गरि कटिबद्ध का साथ अगाडि बढाउ र गुल्मि जिल्ला आत्मनिर्भर बनाउन पहल गरौ र यहाँ भएका प्ररचुर सम्भावना को खोजि गर्न अग्रसर बनौ ।

किसानका समस्या समधान गर्न कार्यदल गठन :पद्माकुमारी अर्याल

Image
  कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले निषेधाज्ञामा किसानको समस्या सम्बोधनका लागि सहजीकरण गरेको बताएकी छिन् । गत वर्षको लकडाउनमा किसान प्रत्यक्ष मारमा परेकाले त्यसबाट पाठ सिक्दै अहिलेको निषेधाज्ञामा किसानका कामलाई सहज हुनेगरी व्यवस्था मिलाइएको मन्त्री अर्यालले बताइन् । मन्त्री अर्यालले किसानले उत्पादन गरेको कृषि उपजको आयात, निर्यात, ढुवानी, मल, बिउ, औषधीको ओसार–पसार, मासु, अण्डा, दूधजस्ता सबै वस्तु तथा सामानका सवारीसाधनलाई निर्वाध रुपमा सञ्चालन गर्नेे व्यवस्था मिलाइएको दावी गरिन् । “अहिले देशका केही स्थानमा कृषि उपजको बजारीकरणमा समस्या देखिएको गुनासो आएको र यसलाई सम्बोधन गर्न ७ प्रदेशका कृषि मन्त्री र सचिवसँग छलफल गरिरहेका छौं ।” उनले भनिन् । यस्तै कोभिड संक्रमणको जोखिम बढ्दै जाँदा निषेधाज्ञा लम्बिन सक्ने र यसले कृषि क्षेत्रलाई थप असर गर्ने कुरालाई ध्यान दिँदै किसान तथा व्यवसायीलाई सरकारले गर्न सक्ने सहयोगबारे अध्ययन÷छलफल गर्न मन्त्रालयले कार्यदल बनाएको पनि मन्त्री अर्यालले बताइन् । कार्यदलले बन्दाबन्दीले किसालाई पर्न गएको असुविधा र क्षतिको मुल्यांकन गरी क्षतिपूर्त...

True Potato Seed (TPS) आलु खेति प्रबिधि

Image
 True Potato Seed (TPS) आलु खेति गर्नेे तरिका सम्बन्धि जानकारी । परिचय:  हाम्रो देशको मध्य तथा उच्च पहाडी भेकमा आलु खेति लामो दिन भएको बेला गरिने हुनाले आलुको बोटमा फुल फुलेको अथवा गोलभेडा जस्तो फल लागेको देखिन्छ। यसलाई आलुभेडा वा वेरि पनि भनिन्छ। यस भित्र भएको  वियाहरु नै आलुका बिउ हुन, जसलाई अंग्रेजीमा True potato seed भनिन्छ। बिया आलुको जातहरुः  1) HPSII/67  2) HPS7/67  3) HPS!/13  सिफािरस क्षेत्र      तराई, पहाड , हिमाल १) बीउ दर       ४-५ ग्राम पर्ति रोपनी २)मलखात    कम्पोष्टःःः१५०० के.जी प्रति रोपनी    युरियाःःः ७   के.जी प्रति रोपनी    डि।ए,पीःःःः ११  के.जी प्रति रोपनी      वा    अर्गानिक मल (Black Wonder)::: १२ के.जी प्रती रोपनी    पोटासःःःःः ५  के.जी प्रति रोपनी ३) बिया रोप्ने तरिका  बियालाई सिधै व्याडमा रोप्नु भन्दा २४ घण्टा सम्म सफा पानीमा भिजाएर रोप्दा राम्रो हुन्छ।बिया रोप्दा लाईन देखि लाईन सम्म १० से.मी र बिउ देखि ब...

प्राकृतिक स्रोत ब्यवस्थापन कलेज माडिचौर , रोल्पामा अध्यनरत विद्यार्थी हरुले उत्पादन गरे च्याउ:

Image
  कृषि  तथा बन बिज्ञान बिश्वबिद्धालय को आङ्गिक क्याम्पस प्राकृतिक स्रोत तथा ब्याबस्थापन कलेज माडिचौर  रोल्पामा कृषि सङ्कायमा अध्यनरत बिद्यार्थी हरु ले सम्बन्धित कलेज का प्राध्यापक लगायत अन्य प्राबिधिक को सहयोग द्वारा उत्पादन गरेको च्याउ ।                        फोटो:अस्मिता आचार्य(प्राकृतिक स्रोत तथा ब्याबस्थापन कलेज माडिचौर  रोल्पामा कृषि सङ्कायमा अध्यनरत बिद्यार्थी )

कन्ये च्याउको परिचय र महत्व -:

Image
च्याउ एक कसिमिको हरतिकण नभएको ढुसी हो। जङ्गली र खेती गरिँदै आएका समेत गरी नेपालमा करिब ७०० प्रजातिका च्याउ पाइन्छन्। यसमध्ये कतिपय विषालु प्रकृतिका छन्। वनजँगलमा पाइने विभिन्न प्रकारका च्याउ हजारौँ वर्ष देखि मानिसहरुले  खाँदै आएका छन्। सुरक्षीत रुपमा च्याउ उपभोग गर्नका लागि उत्पादकले उन्नत प्रविधि अपनाएर उत्पादन गर्नुपर्ने हुन्छ र उपभोक्ताले पनि सुरक्षीत तवरले उत्पादित च्याउ मात्र प्रयोग गर्नुपर्ने हुन्छ। आजकल कृत्रिम तरिकाले आफ्नै घर, गोठ आदि ठाउँमा खेती गरी वर्षै भरी च्याउ उत्पादन गर्न सकिन्छ । व्यावसायिक रूपमा पनि सजिलैसँग उत्पादन गर्न सकिने विभिन्न खालका च्याउहरु मध्ये कन्ये च्याउले महत्वपूर्ण स्थान ओगटेको छ । च्याउ एक बहुउपयोगी खाद्य पदार्थ हो । च्याउमा तरकारी तथा मासुमा पाइने सबै प्रकारका प्रोटिन तत्वहरू पाइने र सजिलैसँग पचाउन सकिने भएकोले बच्चादेखि बूढाबूढीहरूका लागि अति उपयोगी छ । यसमा प्रायः सबै किसिमका एमिनो एसिडलगायत विभिन्न किसिमका प्रोटिनहरुको अतिरिक्त च्याउमा खनिज पदार्थहरू, चिल्लो पदार्थका साथै कार्वोहाइडे«ट्स पनि प्रशस्त मात्रामा पाइन्छ ।   च्याउमा पाइने प...

एभोकाडो फल Avocado र यसको खेती प्रबिधि :-

Image
 एभोकाडो फल Avocado र यसको खेती प्रबिधि :-        एभोकाडो (Avocado) लाई नेपालीमा घिउ फल (Butter Fruit)भनिन्छ !  मध्ये अमेरिका र मेक्सिको मा उत्पति भएको उष्ण प्रदेशीय यो एक राम्रो नगदे फल हो ,यो फलको बैज्ञानीक नाम “पेर्से अमेरिकाना Persea Americana”हो ! सबै भन्दा बढी एभोकाडो उत्पादन गर्ने राष्ट्रमा मेक्सिको पर्छ ! समुन्द्र सतह बाट २५०० मिटर सम्म एस्को खेती गर्न सकिन्छ ! पर्याप्त मात्रामा स्वस्थ्यका लागि लाभदायक फ्याट र कार्बोहाइड्रेट हुने भएकाले एभोकाडो खानुका थुप्रै फाइदा छन् ! नेपालका विभिन्न ठाउँमा एभोकाडो फेलेको पाइएपनि मानिसहरुले यसको महत्व नबुझेकाले सेवन गर्दैनन् ! संसारकै फलमध्येमा धेरै पोषक तत्व भएको फलका रुपमा लिइने एभोकाडो नेपालको पूर्वी पहाडी जिल्लामा केही वर्ष अगाडिदेखि व्यावसायिक खेती सुरु भएको पाइन्छ ! नेपालमा व्यावसायिक सोचका साथ एभोकाडोमा लागेकाहरूले पाखोबारी, कान्ला र खोला छेउमा समेत यसको बिरुवा हुर्काइरहेका छन् ! पाखा ,खोला बगर वा अरू काम नलाग्ने ठाउँमा एभोकाडो लगाएर राम्रो आय लिन सकिन्छ ! नेपालका पहाड,तराई, खोंच, बेंसी, मध्यपहाड र भित्री म...